Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

तस्बिरमा हेर्नुहोस् : नागढुंगा सुरुङमार्गको उद्घाटन

नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ । 

आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन ।

Surung (8).png

लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ । 

surung (9).png

उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ । 

sunil.png
photo-2_b4a9351a.jpg
photo-1_9e675d89.jpg
photo-26_f3154488.jpg
photo-12_fc63a566.jpg
photo-14_4be78925.jpg
photo-11_70f12f12.jpg
photo-6_15a457f9.jpg
photo-4_4bc73ff9.jpg
d