Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

पर्यटक आकर्षणको केन्द्र बन्दै रिग ताल

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित रिग ताल । 

समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको यो ताल पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरःडम्मर बुढामगर