रोटरी क्लब अफ रत्ननगरले शनिबार आयोजना गरेको रोटरी मिनी म्याराथनमा सहभागी धावकहरु ।
पुरुषतर्फ १५ दशमलब ४ किलोमिटर भरतपुरको नारायणी किनारदेखि रत्ननगरसम्म र महिलातर्फ पाँच किलोमिटर दौड भरतपुरको टिकौली जंगलदेखि रत्ननगरसम्म म्याराथन प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा ७६५ जनाको सहभागीता रहेको थियो।
तस्बिरः सनद अधिकारी