Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

रोजिता बुद्धाचार्यले नासामा पूर्ण छात्रवृत्ति पाएको समाचार गलत*

सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएको समाचार गलत भएको पाइएको छ । स्वयं बुद्धाचार्यले यो समाचारमा सत्यता नभएको प्रष्टिकरण दिएकी छिन् । प्रसारित समाचारले पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथि छौँ । - संम्पादक।