Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

मौरीका घार

चितवनको कालिका नगरपालिका–१०, पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन् । तस्बिर:  कृष्ण आचार्य