Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रातानाङ्ला बजार

सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका– ५ स्थित रातानाङ्ला बजारको ड्रोन क्यामराबाट खिचिएको तस्बिर । यो बजार सुर्खेत, दैलेख, जाजरकोट, जुम्लाको मुख्य व्यापारिक केन्द्र समेत हो । तस्बिर: सुरेश आचार्य