शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

इटालीद्वारा प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध

इटालीद्वारा प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध

नियम उल्लंघन गरे कतिसम्म हुनसक्छ जरिवाना ?

आइतवार, मंसिर १० २०८०
आइतवार, मंसिर १० २०८०
  • इटालीद्वारा प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध

    इटालीले प्रयोगशालामा उत्पादन गरिने मासुमा प्रतिबन्ध लगाएको छ । योसँगै इटाली कृत्रिम तरिकाले बनाएको मासुको उत्पादन, बिक्री र आयातमा प्रतिबन्ध लगाउने संसारको पहिलो देश बनेको छ । इटालीको संसद्ले महिनौँसम्मको बहसपछि नयाँ कानुन पारित गरेको हो ।

     नियम उल्लंघन गरेमा ६० हजार युरो (६५ हजार ८०० अमेरिकी डलर) सम्म जरिवाना हुनसक्छ । जर्मनी र स्पेनलगायत अरू देशहरूले त्यस्तो मासुको उत्पादन प्रक्रिया सुधार गर्न अनुसन्धानमा ठूलो लगानी गरिरहेका बेला इटालीले प्रतिबन्ध लगाएको हो । कृत्रिम मासुलाई हर्मोन र एन्टिबायोटिक प्रयोगको आवश्यकता पर्दैन । यसमा परम्परागत रूपमा पाइने मासुभन्दा कम खर्च हुन्छ ।

    कृषिमन्त्री फ्रान्सेस्को लोलोब्रिगिडाको सामाजिक सञ्जाल पोस्टका अनुसार यो कदमले इटालीको पाक परम्परा र कृषि क्षेत्रमा रोजगारीको रक्षा गर्ने उद्देश्य राखिएको छ ।

    images

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार