Jul 11 2026
Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३
Shares
कविताः हो म नेपाली हो
हो म नेपाली होबाउले गाउँ छाडेर सहर छिरेसुन्दर भविष्यको लागि ।
छोराले देश छाडेर विदेश छिर्यो सुन्दर भविष्यको लागि ।
नातिले नागरिकता छाड्यो सुन्दर भविष्यको लागि ।
हो म नेपाली हो ।
- सन्तबहादुर कार्की- इटहरी
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By