Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

परम्परागत कोलमा तेल निकाल्दै

परम्परागत कोलमा पेलेर चिउरीको तेल निकाल्दै घोराही उपमहानगरपालिका १८ घोरदौराका स्थानीय ।

तिहारमा रोटी पकाउन घ्युको विकल्पको रुपमा प्रयोग गरिने चिउरीको तेल ग्रामीण भेगका नागरिकले तरकारीमा प्रयोग गर्ने गर्दछन् । 

New Project (8).png

घोराही उपमहानगरपालिका–१८ का स्थानीय महिला तेल निकाल्न लागि कोलमा चिउरीको बिजुला राख्दै ।

तस्बिर ः कुलदीप न्यौपाने