Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

यूएईलाई  आठ विकेटले हराउँदै १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा नेपाल

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको जित निकाल्दै नेपालले १० वर्षपछि विश्वकप खेल्ने भएको छ ।