Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

चङ्गा चैट महोत्सव

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ मगरगाउँमा शनिबार रोटर्याक्ट क्लब अफ बनेपाले आयोजना गरेको चङ्गा चैट महोत्सव तथा प्रतियोगितामा चङ्गा उडाउने प्रतिस्पर्धा गर्दै चङ्गाप्रेमीहरु ।

तस्बिरः पेमा लामा