Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

हुड्के नाच प्रस्तुत गर्दै कलाकार

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत कर्णालीमा लागू औषधविरुद्ध लालटिन अभियान शुभारम्भ कार्यक्रममा हुड्के नाच प्रस्तुत गर्दै नेपाल प्रहरीका कलाकार । तस्बिरः सुरेश आचार्य