Jun 05 2026
Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३
Shares
उत्तरी सिक्किम टिस्टा नदीमा अचानक आएको बाढीका कारण २३ भारतीय सैनिक बेपत्ता भएका छन् ।
गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र रावतले बीबीसीलाई बताएअनुसार २३ जना सैनिक बेपत्ता भएका हुन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By