Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

सांसद सागर ढकाल सवार गाडी दुर्घटना

गुल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो । प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडीमा सवार सबै जना सुरक्षित रहेको बताएको छ ।