Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)

निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा निर्वाचन आयोगले सरकारलाई पठाएको छ । निर्वाचनसम्बन्धी केही कानुनलाई परिमार्जन गरी विधेयक सरकारलाई पठाएको हो । 

गत भदौमा भएको जनेजी आन्दोलन र संसद् विघटनपछि गृहले पुनः आयोगमा सुझावका लागि फिर्ता पठाएको थियो । उक्त मस्यौदामा विदेशमा रहेका नेपालीलाई मताधिकार, विद्युतीय भोटिङ मेसिन र नो भोटलगायतका व्यवस्था समेटिएको छ ।

पूर्णपाठ-