Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

चीन–सिंगापुर संयुक्त सैन्य अभ्यास सम्पन्न

चीन र सिंगापुरले सिंगापुरको जुरोङ क्याम्पमा पाँचौँ दुईपक्षीय संयुक्त सैन्य अभ्यास सम्पन्न गरेका छन् । एलिट चिनियाँ र सिंगापुरका स्थल सेनाले सहरी आतंकवाद विरोधी अभ्यासमा मिश्रित टास्क फोर्स समूहहरुमा विभिन्न अभ्यास गरेका हुन् । दुवै सेनाका वरिष्ठ अधिकारीहरुले अभ्यासको सफल समापनको लागि बधाइ दिँदै भविष्यमा थप अभ्यास गर्दै जाने बताए ।