Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

विराटनगर । विभिन्न कारणले गिद्ध संकटमा पर्दै गएको छ । लोपोन्मुख गिद्ध संरक्षण गर्नुपर्ने आवश्यकतालाई ख्याल गर्दै सुनसरीको बराहक्षेत्रमा गिद्ध संरक्षणका लागि पहल गरिएको छ