Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

पानीमा भिज्दै धर्नामा बसेकी दुई महिला प्रहरीको नियन्त्रणमा

पानीमा भिज्दै सिंहदरबार गेटमा धर्नामा बसेकी दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिंहदरबार प्रवेश गर्न खोजेका उनीहरूलाई प्रहरीले मापदण्ड अनुसारको पास नभएको भन्दै रोकेको थियो । निहारिका सिंह राजपूत र बिनु कठायत धर्नामा बसेकी थिइन् । 

उनीहरूलाई आवश्यक समन्वयको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए