सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
हिजाेदेखि सुरू भएकाे ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमुखीकरण आजसम्म सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा सञ्चालन छ ।