Jun 21 2026
Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३
Shares
हुम्लाको श्रीनगर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भुकप्म मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउसो २: ३२ बजे हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By