राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको चिट बोकेर जान नपाइने भएको छ ।
भोटिङ प्रक्रियामा सामेल हुँदा कुनै पनि उम्मेदवारको नामको चिट समेत बोक्न नपाइने नियम बनाइएको नेता गणेश पराजुलीले बताएका हुन् ।
अनुशासन आयोगका नेताहरूका अनुसार यदि यस्तो गरेमा त्यो व्यक्तिहरूको उम्मेदवारी खारेज हुने भएको छ ।