Jun 21 2026

Jun 21 2026 | आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशनमा डा. तोशिमा कार्कीको संयोजकत्वमा हेल्थ डेक्स

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा तीन चार ठाउँमा हेल्थ डेक्स स्थापना गरिएको छ।

उनीसँगै डा. लेख्छन् थापा लगायतका नेताहरू स्वास्थ्यमा खटिएको देखिन्छ। हेल्थ डेक्सको संयोजक भने कार्कीलाई तोकिएको छ।