Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गुहेश्वरी क्षेत्रमा अवैध टहरा हटाउँदै महानगर (तस्बिरहरु)

काठमाडौं महानगरप्रहरी बल र काठमाडौं महानगरपालिका–८ को संयुक्त टोलीले गुहेश्वरी क्षेत्र नजिक निर्माण गरिएका अवैध टहरा तथा अस्थायी संरचनाहरू हटाएको छ। 

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामाथि कारबाही गर्दै टोलीले डोजरको प्रयोग गरेर टहरा भत्काएको हो।

photo-3_dfe0ca24.jpg
photo-7_0e012b05.jpg
photo-5_f35fe8a3.jpg
photo-1_0ecdaa9d.jpg