प्रधानमन्त्री वालेन शाह पहिलो पटक संसद्को रोस्ट्रममा उभिएर सम्बोधन गर्न थालेका छन् ।
२०८२ फागुन २१ गतेको निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री शाह रोस्ट्रममा उभिएका हुन्।
प्रधानमन्त्री शाहले संसद् बैठकमा उपस्थित भएर जवाफ नदिएको भन्दै विपक्षी दलहरूले आवाज उठाउँदै आएका थिए ।