Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनको निर्णय (पूर्णपाठ)

जेनजी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो छानबिन समितिले दिएको प्रतिवेदनका निर्णय सार्वजनिक गरेको छ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनबारे मानवअधिकार आयोगले बेग्लै अध्ययन गरिरहेको थियो। आयुक्त लिली थापाको संयोजकत्वमा बनेको छानबिन समितिले गरेको उक्त अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिसका केही बुँदा बुधबार सार्वजनिक गरिएको हो।

 

पढ्नुहोस् पुरा पुर्नपाठ :-