Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

जेठ १४ देखि लगातार ४ दिन सार्वजनिक बिदा

यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेकाे छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जेठ १४ गते बकर ईद ( ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार १४ गते ईद जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । 

यस्तै १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा भएकाले १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।