Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मलेसिया जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (फोटोफिचर)

एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपमा भाग लिने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार मलेसियामा मे २३ तारिखदेखि सुरु हुने उक्त प्रतियोगितामा भाग लिने टोलीको बिदाइ गरेको हो । दुवै प्रतियोगिताको टोली इन्दु बर्माको कप्तानीमा घोषणा भइसकेको छ ।

एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिखसम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुने छ ।

photo-12_b84368e6.jpg
photo-15_01fa33f6.jpg
photo-11_364c9408 (1).jpg
photo-3_5e2cb42e.jpg
photo-7_7401f04c.jpg
photo-4_0f437601.jpg
photo-1_f53d3c4f.jpg