Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

गोसाइकुण्डः प्राकृतिक सौन्दर्य र आस्थाको अनुपम संगम

रसुवाको प्रसिद्ध धार्मिक एवम पर्यटकीय स्थल गोसाइकुण्ड प्राकृतिक रुपमा सुन्दर मानिन्छ ।

photo-4_66fcd824.jpg

 

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइकुण्ड समुद्री सतहदेखि करिब १४,१०० फिट ९४,३०० मिटर उचाइमा रहेको छ ।

photo-3_d1b4e561.jpg

यो कुण्ड वरिपरि १०८ वटा कुण्डहरू छन् र यहाँ मुख्य शिवकुण्ड रहेको धार्मिक विश्वास छ।

photo-4_66fcd824.jpg