Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

साताको अन्तिम दिन पनि बढ्यो सनको मूल्य, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर ५२७५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५१५५ मा कारोबार भएको थियो ।