Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

क्याम्पसहरु सुन पसल होइनन् भन्दै टियुमा विद्यार्थी संंगठनको आन्दोलन (फोटो/भिडियो)

त्रिभुवन विश्व विद्यालयमा संयुक्त विद्यार्थी संंगठनले आज विभिन्न नारा सहित प्रर्दशन गरेका छन् ।

 उनीहरुले शैक्षिक संस्थाहरुमा हुने छात्रा हिंसा बिरुद्ध एकजुट बनौँ, क्याम्पसहरु सुन पसल होइनन, विश्व विद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउँ, ओइ सरकार ओई विद्यालय शिक्षा विद्येयक खोई लेखिएका पम्पलेट सहित प्रदर्शन गरेका हुन् ।

photo-16_22353645.jpg
photo-15_9e40de60.jpg
photo-1_bed04a1a.jpg
photo-10_8081f530.jpg
photo-8_6c898a0f.jpg

भिडियो