Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

महेश बस्नेतकी पत्नी र शोभा पाठकबीच हात हालाहाल

माइतीघर मण्डलामा धर्नामा बसेकी शोभा पाठक र एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिकाबीच हानाहान भएको छ । 

अम्बिका र शोभाबीच हात हालाहाल भइपछि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त ठाउँमा शोभा पाठक, रश्मिला धामी लगायतका युवतीहरू माइतीघरमा सुधन गुरुङलाई पुनर्वहाली गर्नुपर्ने भन्दै धर्नामा बसिरहनु भएकाे थियाे । 

यसै क्रममा महेशकी पत्नी अम्बिका आएर शोभालाई भुत्ल्याउन थालेको बताइएको छ । दुवैको झगडा छुट्टाएर अहिले जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको छ ।