Jul 18 2026
Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३
Shares
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज निष्कृय भएको छ ।
डा. भट्टराईको सचिवालयले केही प्राविधिक समस्या देखिएको जानकारी दिदै पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By