Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

१८ सयले घट्यो सुनको मूल्य, चाँदीको घट्यो कि बढ्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १८ सयले घटेर तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले घटेर ५०२० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५१३० मा कारोबार भएको थियो ।