Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

पार्टीलाई नै खरानी पार्न खोज्नेहरूसँग अव कुनै सम्झौता हुँदैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने घोषणा गरेका छन् । उनले पार्टीका महामन्त्री धवलशमशेर राणालगायतलाई लक्षित गर्दै यस्तो बताएका हुन् । 

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा बसेको बैठकले पार्टीभित्र रहेर पार्टीलाई नै खरानी पार्न खोज्नेहरूसँग अव कुनै सम्झौता नहुने बताएका हुन् । 

यसअघि देखिएका बेतिथिहरूलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत समेत गर्ने अध्यक्ष लिङ्देनले बताए।