Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रत्यक्ष सांसद नभएको क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। 

आज (बैशाख ६) केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।