Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

फेरी ह्वात्तै बढ्यो सुनको भाउ, कचिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९९ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २०५ रुपैयाँले बढेर ५०२५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।