Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एमाले सचिवालय बैठकले सच्यायो 'बादल'को विवादास्पद अभिव्यक्ति (भिडियोसहित)

नेकपा एमालेले पार्टीका उपाध्यक्ष राम बहादुर थापा(बादल)ले संसद्‌मा दिएको अभिव्यक्ति सच्याएको छ ।

शुक्रबार थापाकै अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले अभिव्यक्ति सच्याएको हो।