Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अफवाह फैलाएको आरोपमा पश्चिम एसियामा ११ नेपाली पक्राउ

पश्चिम एशियाका देशमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले मध्यपूर्वका देशहरुमा अहिलेसम्म सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना पक्राउ परेको जानकारी दिएको हो । 

त्यस्तै मन्त्रालयले इरानमा हाल ११ जना नेपाली रहेको अपडेट दिएको छ ।