Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सभामुख चयनको प्रक्रिया अघि बढ्यो, २२ गते निर्वाचन

प्रतिनिधि सभाको सभामुख चयनका लागि प्रक्रिया अगाडि बढेको छ । 

प्रतिनिधि सभाको बैठकमा अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेलाई आजै सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।

केसीले चैत २२ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिए ।