Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

फिफा विश्वकप फुटबलमा छानिए ४७ देश

यस बर्षको फिफा विश्वकप फुटबलमा सहभागी ४८ देश मध्ये ४७ देश छनौट भएका छन् । जस अनुसार इटाली लगातार तेस्रो पटक विश्वकपमा पुग्न असफल भएको छ । 

त्यस्तै बोस्निया हर्ज गोभिना, डिआर कंगो, स्विडेन, टर्की, चेक रिपब्लिक  विश्वकपमा छनौट भएका छन् । त्यस्तै इटालीसहित जमैका, डेनमार्क र पोल्याण्ड जस्ता देश विश्वकपबाट बाहिरिएका छन् । त्यस्तै इन्टर कन्टिनेन्टल प्लेअफमा इराक र बोलिभियाबीच हुने फाइनल खेल आज हुदैछ । 

अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने यो विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् । २०२६ को जुन ११ देखि शुरु हुने विश्वकपको फाइनल खेल जुलाई १९ मा हुने छन् ।

समुह बिभाजन

समुह ए  

मेक्सिको
दक्षिण अफ्रिका
दक्षिण कोरिया
चेक रिपब्लिक

समुह बी 

क्यानडा
कतार
स्वीजरल्याण्ड
बोसिनिया हर्जगोभिना

समुह सी

ब्राजिल
मोरक्को
हैटी
स्कटल्याण्ड

समुह डी

अमेरिका
पराग्वे
अस्ट्रेलिया
टर्की

समुह इ

जर्मनी
कुराकाओ
आभारी कोष्ट
इक्वेडर

समुह एफ

नेदरल्याण्डस
जापान
ट्युनिसिया
स्विडेन

समुह जी

बेल्जियम
इजिप्ट
इरान
न्यूजील्याण्ड

समुह एच 

स्पेन
केप भेर्डे
साउदी अरेबिया
उरुग्वे

समुह आई

फ्रान्स
सेनेगल
नर्वे
इन्टर कन्टिनेन्टल प्लेअफ (इराक/बोलिभिया)

समुह जे

अर्जेन्टिना
अल्जेरिया
अस्ट्रिया
जोर्डन

समुह के

पोर्चुगल
उज्बेकिस्तान
कोलोम्बिया
डिआर कंगो

समुह एल

इङल्याण्ड
क्रोसिया
घाना 
पानामा