Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

रेखा शर्मालाई म्याद थपका लागि जिल्ला अदालत लगियो

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ । 

बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौँ लगिएको हो ।