Jul 20 2026
Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३
Shares
दार्चुलाको सिताउला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मंगलबार बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सिताउला आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By