सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनेन्द्र कार्की विजयी भएका छन् । उनी १६ हजार ६५९ मतसहित विजयी भएका हुन् ।
नेकपा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका १५ हजार ५७० मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदीले भने जम्मा ४ हजार ७०८ मत प्राप्त गरेका छन् ।