Jul 02 2026

Jul 02 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बागलुङ–२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । 

शर्माले १२ हजार ६४७ मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसका टेकराज पौडेलले भने ११ हजार ८६८ मत पाएका छन्। 

यस क्षेत्रमा कुल ९५ हजार ३५३ मतदाता रहेकामा ४७ हजार ५४७ मत खसेको थियो ।