Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

मोरङ-३ मा रास्वपाका कार्कीको अग्रता कायमै, सुनिल शर्मा तेस्रो

मोरङ-३ मा रास्वपाका गणेश कार्कीले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार यस क्षेत्रमा ८४४८ मतगणना हुदा रास्वपाका कार्कीले २७८८ मत प्राप्त गरेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीका अमिर मगरले २२ सय मत प्राप्त गरेका छन् 

नेपाली काँग्रेसका सुनिल कुमार शर्माले २१३४ मत प्राप्त गरेका छन् ।