Jul 18 2026
Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३
Shares
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् । प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले भने ३ हजार १७ मत ल्याएका छन् ।
© 2026 All right reserved to nepalraibar.com
Design & Developed By