Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अछाम-१ बाट नेकपा नेता भीम रावलको शुरुवाती अग्रता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले अछाम-१ बाट शुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो मतगणना अपडेट अनुसार रावलले ३६४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिपक बहादुर साउदले २१४ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेपाली काँग्रेसका भरतकुमार स्वारले ४५ मत प्राप्त गरेका छन् ।