Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

दाङ-२ मा शंकर पोखरेललाई तेब्बर बढी मतान्तरले पछि पारे रास्वपाका विपिन आचार्यले

दाङ-२ को मतगणना शुरु भएको छ ।

प्रारम्भिक मतगणनाको अपडेट अनुसार यस क्षेत्रमा रास्वपाका विपिनकुमार आचार्यले फराकिलो अग्रता लिएका छन् । आचार्यले २४२९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५८३ मत प्राप्त गरेका छन् । 

नेपाली काँग्रेसका किरण किशोर घिमिरेले २८७ र नेकपाका निर्मल आचार्यले २१३ मत प्राप्त गरेका छन् ।