Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

रुपन्देही-२ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–२ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ ।

आफ्नो उम्मेदवार नभएको रुपन्देही–२ मा राप्रपाले कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको हो ।

कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचार फरक भए पनि आर्थिक, सामाजिक र समृद्धिको मुद्दा मिलेकाले पौडेललाई मतदान गर्ने भएको अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।

rpp-rupandehi.jpg
undefined