Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

तस्बिरमा हेर्नुहोस् नेपाल र वेस्ट इन्डिजबीचको प्रतिस्पर्धा

टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र वेस्ट इन्डिजबिचको प्रतिस्पर्धा जारी छ । 

मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धसतकमा नेपालले वेस्ट इन्डिजलाई ‌ एक सय ३३ रनको लक्ष्य दिएको छ ।

634887797_1372638384892538_8528771694428818568_n.jpg
633395387_1372623884893988_3614833565253538656_n.jpg
635271106_1372623841560659_863465911411193556_n.jpg
633534186_1372623791560664_2950036900562184887_n.jpg
633395387_1372623884893988_3614833565253538656_n.jpg
633741643_1372638424892534_1397158588800069666_n.jpg

लोकेश बमले १३ रन बनाए भने आसिफ शेख र गुल्शन झाले समान ११/११ रन  जोडे ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार विकेट लिए भने म्याथ्यु फोर्डे, अकिल होसेन र रोस्टन चेसले समान एक/एक विकेट लिए ।

तस्बिर : क्यान